MARK International Kidney Centre

MARK International (MI) Kidney Centre stands with the motive “Healthy Kidney, Healthy Life”.

20/04/2024

मधुमेहका कारणहरु के के हुन ?
𝐃𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐒𝐢𝐦𝐤𝐡𝐚𝐝𝐚
𝐃𝐢𝐚𝐛𝐞𝐭𝐞𝐬 ,𝐓𝐡𝐲𝐫𝐨𝐢𝐝 & 𝐇𝐨𝐫𝐦𝐨𝐧𝐞 𝐃𝐢𝐬𝐞𝐚𝐬𝐞 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

15/04/2024

स्वस्थ मृगौला स्वस्थ जीवन अभियान!! - Swastha Mrigaula Swastha Jiwan Abhiyan



मृगौलाको पत्थरी: RENAL STONE

१) मृगौलामा हुने पत्थरी रोग ( renal stone: Nephrolithiasis नेफ़्रोलिथीयसिस), एक मुत्रप्रणाली ( urinary tract: यूरीनेरी ट्रैक्ट) मा अक्सर हुने साधारण तथा आम समस्या हो।

२) मृगौलाको पत्थरी ८-१५ % मानिसहरूलाई जीवनको कुनै न कुनै समयमा हुने गर्छ।

३) २० देखि ४० वर्षको उमेरमा मृगौलाको पत्थरी बढि हुने गर्दछ।

४) महिला भन्दा पुरूषमा (२:१) मृगैलाको पत्थरी बढि देखिएको छ।

५) एक पल्ट मृगौलामा पत्थरी भएको मानिसलाई दोश्रो पल्ट हुने सम्भावना ५०% हुनेछ भने दुई पल्ट मृगौलामा पत्थरी भएको लागि तेस्रो पल्ट हुने सम्भावना ७५% रहनेछ।

६) मृगौला बिफल गरने कारण मध्य एक हो, मृगौलाको पत्थरी।

७) मुत्रप्रणालीमा हुने पत्थरी रोग असाध्य कष्टदायक पीड़ादायी पेट तथा कम्मर दुखाईको एक प्रमुख कारण हो।

८) कहिले-काहि मृगौलाको पत्थरी भए पनि कुनै लक्षण नदेखिन सक्छ (asymtomatic, अस्यमटोमटिक), मुत्रनली संक्रमण गर्छ तथा दीर्घरोग निम्ताउँछ।
त्यसैले पत्थरीको रोग बारे जान्नु, त्यसको रोकथाम गर्नु साथै हेरविचार गर्नु अत्यावश्यक हुन्छ।

९) मृगौलाको पत्थरी भनेको के हो?
मृगौलाको पत्थरी भनेको पुरै मुत्रप्रणालीको विभिन्न भागमा बनेको ढुंगा हो। यो स-साना तत्व तथा पदार्थहरू जमेर बन्ने गर्छ ।

१०) मुत्रप्रणालीमा हुने पत्थरी प्रायः मृगौला र मुत्रनलीमा हुन्छ।

११) कम पानी पिउनु र परिवारमा मृगौलाको पत्थरी हुनु पत्थरी बन्ने प्रमुख कारण हो। खानपिनमा हेरबिचर नगर्ने, व्यायाम नगर्ने, गर्मी ठाउँमा बस्ने, पटक पटक पिसाबको संक्रमण हुने, जथाभाबी औषधी सेबन गर्ने तथा फ़ूड सप्लेमेंट्स लिने अरू महत्त्वपूर्ण र कारक पक्षहरू हो।

१२) मृगौलाका पत्थरीको आकार प्रकार भिन्नहुन्छ। पत्थरी सानो चामलको दाना देखि गुच्चा वा क्रिकेट बल जत्तो हुनसक्छ।

१३) पेट र कम्मर दुखाई तथा पिसाबमा रगत आउनु मुत्रप्रणालीमा पत्थरी रहेको संकेत हो।

पिसाब बढि लाग्ने, छिन छिनमा पिसाब फेर्न मन लाग्ने, वाकवाकि लाग्ने र वान्ता हुने, पिसाब गर्दा पोल्ने वा दुख्ने, पिसाब एक्कासी बन्द हुने, पिसाब बाट पत्थरी जाने मुत्रप्रणालीमा पत्थरी रहेको लक्षणहरू हो।

१४) “स्टैगहॉर्न पत्थरी तथा शान्त पत्थरी”:-

नियमित स्वास्थ्य परीक्षणका क्रममा वा अन्य कुनै कारणले परीक्षण गर्दा अचानक मुत्रप्रणालीमा पत्थरी देख्न सकिन्छ। केहि लक्षण नभएको तथा केहि समस्या नभएको हुनाले यसलाई शान्त पत्थरी भनिन्छ। “शान्त पत्थरी” बारे सचेत होऔ जसले कुनै दुख पीडा त दिदैन तर मृगौलालाई क्षति पुरयाउन सक्छ।

१५) के मृगौलामा हुने पत्थरीले मृगौलालाई नष्ट क्षति गर्छ??

गर्छ.. मृगौला वा मुत्रनलीमा हुने पत्थरीले मुत्रप्रणाली भित्र पिसाबको प्रवाहलाई पूर्णतया रोक्ने, बन्द गर्ने वा अवरोध गर्नसक्छ। यस कारणले मृगौलामा क्षति तथा मृगौलाको दीर्घ रोग सम्म निम्ताउन सक्छ।

१६) मुत्रप्रणालीमा पत्थरीको निदानका लागि रेडियोलोजीकल अनुसन्धान जस्तै एक्सरे, अल्ट्रसाउंड र सीटी स्क्यान सबैभन्दा महत्त्वपूर्ण माध्यम हुन।

१७) मुत्रप्रणालीमा पत्थरी हुन नदिन तथा पत्थरीको उपचारका लागि प्रशस्त तरल पदार्थ पिउनु सबैभन्दा सजिलो र अत्यावश्यक उपाय हो।

१८) सफा पानी जस्तो पिसाब भयो भने त्यसले शरीरमा तरल पदार्थको मात्रा पर्याप्त भएको बुझाऊँछ।
पिसाबको रंग र बाक्लोपना पनि महत्त्वपूर्ण हुन्छ।
पिसाब दिनको लगभग २ देखि २.५ लिटर हुनुपर्छ।
मुत्रप्रणालीमा पत्थरी हुन नदिन तरल पदार्थमा जोड दिनुपरछ।

१९) मृगौलाका पत्थरी कति प्रकारका हुन्छन्?

मृगौलाका पत्थरी प्रमुख गरि चार (४) प्रकारका हुन्छन्:

(क) क्याल्सियमको पत्थरी: ७०-८०%
Calcium Stone

(ख) स्टुभाइट पत्थरी: १०-१५%
Struvite Stone

(ग) युरिक ऐसिड पत्थरी: ५-१०%
Uric Acid Stone

(घ) सिस्टिन पत्थरी: ६ mm) आफै बगेर जान सक्दैन, आपरेशन गर्न पर्ने हुनसक्छ।
ग) पिसाबको प्रवाह एक्कासी बन्द वा धारामा अवरोध भएमा मृगौलालाई क्षति हुन खतरा हुनसक्छ।
घ) समय-समयमा मुत्रप्रणालीको संक्रमण भएमा वा धेरै रगत बगेमा।

२६) लिथोट्रिप्सी मृगौलाको पत्थरीको प्रभावकारी र सबैभन्दा बढी प्रयोग हुने उपचार हो।

२७) पी सी एन एल (PCNL) मध्यम तथा ठूलो आकारको मृगौलाको पत्थरीका लागि सर्वाधिक प्रभावकारी विधि हो।

२८) यूरेटेरोस्कोप (दुरफिन) बाट पत्थरीको आकार प्रकार हेरिकन मुत्रनलीको प्रवाहको आधारमा पत्थरीलाई टुक्रा बनाएर निकाल्न सकिन्छ।

Dr Archan Shumhser Rana
Consultant Nephrologist

Mark International Kidney Centre
Lazimpat Kathmandu
01-4526234 9801911704

SudurPaschim International Dialysis Centre
Navajeevan Hospital
Dhangadhi
9801911710

fans
Dr Archan Shumsher Rana
Sudur Paschim International Dialysis Centre
Navajeevan Hospital Pvt. Ltd.

14/04/2024

मधुमेह भनेको के हो ?
𝐃𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐒𝐢𝐦𝐤𝐡𝐚𝐝𝐚
𝐃𝐢𝐚𝐛𝐞𝐭𝐞𝐬 ,𝐓𝐡𝐲𝐫𝐨𝐢𝐝 & 𝐇𝐨𝐫𝐦𝐨𝐧𝐞 𝐃𝐢𝐬𝐞𝐚𝐬𝐞 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭

ARTIFICIAL KIDNEY & TRANSPLANTATION:DR ARCHAN SHUMSHER RANA 11/04/2024

https://youtu.be/0qOGmQxh1F4?si=WScrksLP-ixReyF4
fans
Sudur Paschim International Dialysis Centre
Dr Archan Shumsher Rana

ARTIFICIAL KIDNEY & TRANSPLANTATION:DR ARCHAN SHUMSHER RANA MARK INTERNATIONAL KIDNEY CENTRELAZIMPAT 01-452623401-4526235

09/04/2024

किड्नी रोग को बिरामी ले प्रोटिन खानु हुन्छ कि हुँदैन ?
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩 9801911704 Lazimpat Kathmandu

23/03/2024

IgA nephropathy को बारेमा महत्वपूर्ण जानकारी ..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

20/03/2024

Diabetes को बिरामी ले मृगौला राम्रो राख्न के के जाँच गर्ने ?
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩
9801911704 Lazimpat Kathmandu

Photos from Navajeevan Hospital Pvt. Ltd.'s post 15/03/2024

Spreading Awarenss from Far-western Nepal
World Kidney Day 2024

fans
Sudur Paschim International Dialysis Centre
Mark Kidney Hospital
Dr Archan Shumsher Rana
Dr. Diwakar Manandhar - Nephrologist
DrArchan Shumsher Rana

14/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव ..!

Photos from MARK International Kidney Centre's post 14/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव ..!

14/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव
𝐌𝐬. 𝐏𝐮𝐧𝐚𝐦 𝐌𝐚𝐠𝐚𝐫
𝐍𝐮𝐫𝐬𝐞 𝐈𝐧-𝐜𝐡𝐚𝐫𝐠𝐞

14/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव
𝗞𝗵𝗮𝗴𝗲𝗻𝗱𝗿𝗮 𝗕𝗮𝗻𝗶𝘆𝗮
𝗘𝗺𝗲𝗿𝗴𝗲𝗻𝗰𝘆 𝗜𝗻𝗰𝗵𝗮𝗿𝗴𝗲

14/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव
𝐃𝐫 .𝐀𝐫𝐮𝐧 𝐏𝐚𝐭𝐞𝐥
𝐌𝐞𝐝𝐢𝐜𝐚𝐥 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫

13/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

13/03/2024

विश्व मृगौला दिवस २०२४ एवं मार्क इन्टरनेशनल किड्नी सेन्टरको ५ औं वार्षिकोत्सव
𝐌𝐫. 𝐀𝐧𝐢𝐥 𝐁𝐝𝐫. 𝐌𝐚𝐥𝐥𝐚
𝐂𝐄𝐎, 𝐌𝐚𝐫𝐤 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐊𝐢𝐝𝐧𝐞𝐲 𝐂𝐞𝐧𝐭𝐫𝐞

Urine infection - Dr. Diwakar Manandhar #nephrologist #doctor 18/02/2024

UTI and its preventive measures

DR DIWAKAR MANANDHAR
MBBS (KU), MD-NEPHROLOGY (DHAKA)
MARK International Kidney Centre

स्वस्थ मृगौला स्वस्थ जीवन अभियान

Dr. Diwakar Manandhar - Nephrologist
Dr Archan Shumsher Rana
Sudur Paschim International Dialysis Centre
Mark Kidney Hospital

Himesh Panta
MARK Medical Institute And Reading Room
Lions Club of Kathmandu Corporate Nepal
Nepal Pulmo Care & Polyclinic Pvt. Ltd.
Nepa:Mode
DrArchan Shumsher Rana
Kathmandu, Nepal

Urine infection - Dr. Diwakar Manandhar #nephrologist #doctor .rabindra.urosurgeon ...

Photos from MARK International Kidney Centre's post 14/02/2024

8 PCOS Symptoms you must know..

For more information:
DR SUMAN SIMKHADA
CONSULTANT ENDOCRINOLOGIST & HORMONE DISEASE SPECIALIST
Mark International Kidney Centre
Lazimpat Kathmandu
01-4526235 9823358765

पिसाबमा फिज आउँदा के के लक्षण आउँछ? -Dr. Diwakar Manandhar 13/02/2024

Causes of Proteinuria..

Dr Diwakar Manandhar
Mark International Kidney Centre
9801911707
01-4526234 01-4526235

पिसाबमा फिज आउँदा के के लक्षण आउँछ? -Dr. Diwakar Manandhar पिसाबमा फिज आउँदा के के लक्षण आउँछ? -Dr. Diwakar Manandhar ...

06/02/2024

“He who has health has hope and he who has hope has everything.” 

Best Valentine's Day gift to your partner & to oneself....

“There is only one happiness in life: to love and be loved.”

Valentine's Offer

Premium Package[ for Couple]
Rs 5,000/-

1. CBC
2. RFT
3. Lipid Profile
4. Hba1c
5. Usg (abdomen)
6. LFT
7. Urine RME
8. Uric Acid
9. ECG
10. Dr Consultstion

Basic Package:
Rs. 1500/-

1. Hb%
2. S creatinine
3. T cholesterol
4. Usg (abdomen)
5. ECG
6. Dr Consultstion

Date: 14th February 2024
Venue: Mark International Kidney Centre, Lazimpat
Time: 6 am to 6 pm
For Appointment:
9801911704
9801911707

31/01/2024

पेटबाट गरिने 𝐃𝐢𝐚𝐥𝐲𝐬𝐢𝐬 के हो ?
महत्वपूर्ण जानकारी ..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

24/01/2024

Don’t miss the opportunity

Hello Udayapur…


Dr Archan Shumsher Rana
Sudur Paschim International Dialysis Centre
Gaighat, Nepal

“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

Free kidney screening camp at Gaighat, Udaypur.
12-13 Magh, 2080
Friday & Saturday

Don’t miss the opportunity

Mark international kidney Centre
Lazimpat, Kathmandu
01-4526234 01-4526235


स्वस्थ मृगौला स्वस्थ जीवन अभियान
MARK International Kidney Centre
DrArchan Shumsher Rana
Sudur Paschim International Dialysis Centre



Have you checked your kidneys?

22/01/2024

मृगौलाको काम के के हुन ? महत्वपूर्ण जानकारी..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

14/01/2024

स्वास्थ्य एउटा जिम्मेवारी हो..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

8 tips for a Healthy Kidney Diet: Dr Archan Shumsher Rana #kidneyhealth #kidneydisease #awareness 11/01/2024

8 tips for a healthy Renal Diet
Dr Archan Shumsher Rana

8 tips for a Healthy Kidney Diet: Dr Archan Shumsher Rana #kidneyhealth #kidneydisease #awareness

08/01/2024

के हो महिलाहरुमा हुने लुपस रोग ?
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

पिसाबबाट रगत किन जान्छ ? महत्वपूर्ण जानकारी 07/01/2024

पिसाबबाट रगत किन जान्छ ? महत्वपूर्ण जानकारी..!

पिसाबबाट रगत किन जान्छ ? महत्वपूर्ण जानकारी काठमाडौँ । पिसाबमा रगत देखिनु विभिन्न राेगकाे संक्रमण तथा कडा व्यायाम र मिर्गौलाको रोग आदि कारणले हु...

05/01/2024

Dialysis बिरामीले कती पानी खानु पर्दछ ? महत्वपूर्ण जानकारी ..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

02/01/2024

स्वस्थ मृगौला स्वस्थ जीवन अभियान

Kidney OPD service


Sudur Paschim International Dialysis Centre
Sudur Sansar
Sudur paschim
Sudur Press
Kailali Multiple Campus
Kailali Music
Dhangadhi Room Finder
Online Dhangadhi
Dhangadhi Marketplace
Kanchanpur-कन्चनपुर
mahendranagar_kanchanpur
Dadeldhura
BAITADI SANDESH
Bajura Gallery_बाजुरा ग्यालरी
BajuraMa / बाजुरामा
Doti, Nepal
Achham Updates
Achham, Nepal
Tikapur University
Lamki, Kailali
Punarbas Tamang Samaj (पुनर्वास तामाङ्ग समाज)
Dr Archan Shumsher Rana

31/12/2023

पिसाबवाट रगत किन जान्छ ? महत्वपूर्ण जानकारी ..!
𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

मधुमेहका कारणहरु के के हुन ? | 𝐃𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐒𝐢𝐦𝐤𝐡𝐚𝐝𝐚
मधुमेहका लक्षणहरु के के हुन ? 𝐃𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐒𝐢𝐦𝐤𝐡𝐚𝐝𝐚𝐃𝐢𝐚𝐛𝐞𝐭𝐞𝐬 ,𝐓𝐡𝐲𝐫𝐨𝐢𝐝 & 𝐇𝐨𝐫𝐦𝐨𝐧𝐞 𝐃𝐢𝐬𝐞𝐚𝐬𝐞 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥𝐢𝐬𝐭
मधुमेह भनेको के हो ?  | 𝐃𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐒𝐢𝐦𝐤𝐡𝐚𝐝𝐚
किड्नी रोग को बिरामी ले प्रोटिन खानु हुन्छ कि हुँदैन ? 𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖 𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩 9801911704...
किड्नी रोग को बिरामी ले प्रोटिन खानु हुन्छ कि हुँदैन ? | 𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖
मृगौलाको क्यान्सर भएमा के गर्न सकिन्छ ? 𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖 𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩 9801911704 Lazimpat Kathm...
किड्नीको  creatinine को मात्रा कसरी घटाउने ?  𝘿𝙧. 𝘼𝙧𝙘𝙝𝙖𝙣 𝙎𝙝𝙪𝙢𝙨𝙝𝙚𝙧 𝙍𝙖𝙣𝙖 𝘾𝙝𝙞𝙚𝙛 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙩 𝙉𝙚𝙥𝙝𝙧𝙤𝙡𝙤𝙜𝙞𝙨𝙩 9801911704 Lazimpat...
Urine problem.. No problem.. Th am you for 2M views.. Lazimpat Kathmandu 01-4526234 01-4526235
Kidney OPD Service at Dhangadhi Sudur Paschim International Dialysis Centre @top fans Dr Archan Shumsher Rana Dr. Diwaka...
IgA nephropathy को बारेमा महत्वपूर्ण जानकारी ..!
IgA nephropathy को बारेमा महत्वपूर्ण जानकारी ..!
Diabetes को बिरामी ले मृगौला राम्रो राख्न के के जाँच गर्ने ?

Category

Telephone

Address


Lazimpat-02, Neel Saraswati Marg, Sarkari Dhara Chowk
Kathmandu
44600

Other Hospitals in Kathmandu (show all)
Nepal Eye Hospital Nepal Eye Hospital
Tripureshwor
Kathmandu

First hospital in Nepal dedicated to Eye Care Service

Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal
Prasarsanimarg
Kathmandu, 44600

Department of General Surgery, Kathmandu Model Hospital, was established in 1993 under the leadership of Professor Dr Saroj Dhital , who is also one of the founder of its mother or...

MSDH MSDH
Ring Road, Chakrapath, Maharajgunj
Kathmandu, 44600

MSDH (Multi-Specialist Dental Hospital) Pvt. Ltd.Only hospital with Latest Digital Dental Technology.

Amisha Hospital pvt.Ltd Bajhang Amisha Hospital pvt.Ltd Bajhang
Jayaprithivi Municipality
Kathmandu, 977

All the health facilities are available for 24 hour.you can approach at any time in this hospital for your good health.

OET Preparation Nepal KTM OET Preparation Nepal KTM
Pragati Marg Behind Anamnagar Bhatbhateni
Kathmandu, 46600

Eye See You: Eye Care Centre Eye See You: Eye Care Centre
Rabi Bhawan Mode, Rabi Bhawan
Kathmandu

Vision Care Experts. Clearer Sight, Better Life.

Eye Care Center Devdaha Eye Care Center Devdaha
Devdaha Municipality
Kathmandu, 00977

EYE CARE CENTER DEVDAHA was established as a branch ECC of Butwal Lions Eye Hospital to provide eye health service to the people of Devdaha.

Kathmandu Medical College Public Limited Kathmandu Medical College Public Limited
Sinamangal
Kathmandu, 310327

Kathmandu Medical College (KMC) was established in 1997 to provide the highest standard of medical education and hospital services.

Hamro Sahayatri Hospital and Birthing Centre Hamro Sahayatri Hospital and Birthing Centre
Jadibuti; Main Chwok
Kathmandu

All Nepal Hospital All Nepal Hospital
Kathmandu

Low-Cost, High-Quality Health Care In All Nepal Hospital

Arogin Healthcare Purbanchal Arogin Healthcare Purbanchal
Kathmandu, 44600

Arogin Healthcare OPD

Bharosa Hospital Bharosa Hospital
Devkota Sadak, New Baneshwor/10
Kathmandu, 44600

Bharosa Hospital is a Medical Organization located @ New Baneshwor, Kathmandu. We provide OPD, Inpatient ,Major and Minor surgery , Emergency, Lab, Pharmacy, Ambulance and other fa...