SMILE B

��

16/08/2024

Bio मा तराजु थियोे उसकाे
वकिल हाेली साेचेकाे सब्जीवाली रैछे 😆

14/06/2024

अवस्था अनुसार आशा राख्नु सिक्नुपर्छ खुशी त सानो सानो कुरामा पनि पाउन सकिन्छ 🌎🤞💐

28/04/2023

कभी तुम्हारी बाहों में बेचैन हो पड़ी,,,
तो कभी तुमसे गले सुकून से लगी.... !!

कभी साथ रह कर हाथ खाली रहे,,,,
तो कभी भीड़ मे हाथों को थाम कर चली.... !!

कभी नयन तरसते रहे दीदार करने को,,,
तो कभी निगाहों से मेरी नयन ना हटी.... !!

बावरी हो चली तुम्हारी तरफ सब कुछ छोड़ कर,,
ऐसी है तुम्हारे प्रेम मे पड़ी एक पगली....!!

©अधूरे ज़ज़्बात

#❤️😍

22/04/2023

Be in love with a person who has experienced all the pain, suffering and betrayal ❤️

25/03/2023

आफ्ना सोचेकाहरु, सबैले आफ्नो जस्तो व्यबहार नगर्ने रहेछन्😳😪

05/03/2023

जब सम्म मनले चाहन्छ! तब सम्म मन चाहे अनुसार नै चन्छु म।

23/02/2023

तिम्रो ईर्ष्याले कति जले कति? चन्द्रमाको ईर्ष्या गरेर पनि कति जल्छन कति! हो तिमी त्यही चन्द्रमा हौ, एकदिन तिम्रो ईर्ष्याले संसार थरथर काँप्नेछ किनकि तिमी कति सिद्ध छौ भनेर देखेर ईर्ष्या गर्छ यो दुनियाँ। तिमी जहिल्यै सहि सिद्ध भैरहनु । तिमि यस्तै सिद्ध भैरहनु बिगतका सानातिना ठेस बिर्सिदिनु।😍

15/02/2023
09/02/2023

कुनै बन्द किताब मा लेखिएको

थुप्रै कहानीहरू जस्तो यसको राज छ!

बन्द आँखा मा भोलिको पर्खाइ छ!

तर अधुरो नै रहेको मेरो आज छ।

#शुभबिहानी ☕♥

08/02/2023

प्रेम सतहमा बसेर
तिमी कसरी नाप्न सक्छौ ?
प्रेम नाप्न त
आफू सागर बन्नुपर्छ,
र गहिराईमा पुग्नु पर्छ
"आत्माको" !

25/01/2023

मन भरिएको दिन
खाना कम खाइन्छ
कहिलेकाही
भोक लाग्छ तर पेटको सट्टा
मन भरिएको हुन्छ
कहिलेकाही पेट भरिन्छ
तर मन भरिन्न
पेट र मनको प्रत्यक्ष सम्बन्ध छ,
कोही आफ्नो लागि मन
नबनोस
नत्र पेट भोकै हुन्छ

19/01/2023

खुशी मनको अवस्था हो। हामीले खुशी हुन हरेक कुराको उज्यालो पक्ष हेर्ने गर्नुपर्छ।
:) Peace 🙏

30/12/2022

Rest in peace 💔😢

26/12/2022

😍

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Old song❤️💙
#naturelover ❤️💙
Rest in peace 💔 😢
#Akashshreshths😍😘
😥😪
😎😊
haha😂
haha😂

Category

Website

Address


Tulsipur

Other Writers in Tulsipur (show all)
UGAL UGAL
Tulsipur

Madan xetree Madan xetree
Tulsipur
Tulsipur

welcome to my page

DC Baalaaraa DC Baalaaraa
Tulsipur 8 Dang
Tulsipur

Rajendra Rajendra
Tulsipur

उमेर बढ्दै गएपछि निन्द्रा भन्दा ज्यादा भविष्य को चिन्ता लाग्दो रहेछ �

Pahur पाहुर Pahur पाहुर
Beluwa
Tulsipur

यो पेज नितान्त, कला, साहित्य, जीवन दर्श?

Amrit oli - revolution of Nepal Amrit oli - revolution of Nepal
Tulsipur

government of Nepal.

Abinash Khadka XeTrii Abinash Khadka XeTrii
Dang
Tulsipur

राम पछलदङग्याँ अनुरागि राम पछलदङग्याँ अनुरागि
Tulsipur

बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइय?

Nirmala udasi dangali Nirmala udasi dangali
Bijouri Dang
Tulsipur

Basant Bibas Acharya Basant Bibas Acharya
Tulsipur

Personal

Amar Magar Amar Magar
Tulsipur

bio eror..